गठबन्धन बनाउनै सकस, जोगाउनै मुश्किल
०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिवादमा उत्रिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपालले सडक जानु अगाडि नै नेपाली कांग्रेसतिर सहकार्यको हात अघि बढाएका थिए । ५ पुसमै कांग्रेस...
असोज बाढीबाट अर्थतन्त्रमा साढे ४६ अर्ब बराबर क्षति
३० कात्तिक, काठमाडौं । गत असोज दोस्रो साता आएको अविरल वर्षा र बाढी–पहिरोका कारण अर्थतन्त्रमा साढे ४६ अर्ब रुपैयाँ बराबर आर्थिक क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...
१८९५ मत गणना हुँदा विश्वप्रकाश शर्माले पुर्याए ८२७ मत, अरु कसको कति ?
नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् ।
तेस्रो स्थानमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण...
कोपमा वनकै कर्मचारी धेरै जना पठाएकोप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अजरवैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आफ्नै कर्मचारी धेरै जना पठाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
उनले यस्ता गलत प्रवृत्ति फेरि नदोहोर्याउन भन्दै मन्त्री र सचिवहरूलाई चेतावनी समेत दिएका...
मन्त्रिमण्डल विस्तार : माओवादी र एकीकृत समाजवादीबाट यी नेताहरू भए मन्त्री
बाग्मती प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार थप ६ जना मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मंगलबार सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी...
केन्द्रीय कमिटी बैठकअघि अध्यक्ष ओलीले आफ्नै निवासमा किन बोलाए छुट्टै बैठक ?
दसौँ महाधिवेशनपछि नेकपा एमाले को पहिलो सचिवालय बैठक आज बस्दै छ। चितवनमा भएको दसौँ महाधिवेशनपछि यो पहलिो बैठक हो । एमालेको सचिवालयमा १९ जना पदाधिकारी रहने व्यवस्था छ।
बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको...
भीम रावललाई भोट नदिनु भन्दै पर्चा बाँडेको मलाइ थाहा छैनः योगेश भट्टराई
एमाले नेता योगेश भट्टराईले महाधिवेशनको मतदान भइरहँदा भीम रावल पक्षलाई भोट नदिनु भन्दै पर्चा बोडेर निर्वाचन आचार संहिता उल्लंघन भएको विषय आफ्नो जानकारीमा नरहेको बताएका छन् ।
मतदान सकिएपछि सञ्चारकर्मीहरूसँग बोल्दै भट्टराईले आचार संहिता उल्लंघन...
अर्थमन्त्री जनार्दनको आजै चाले यस्तो घातक कदम, देश नै पर्यो धरापमा !
अर्थमन्त्री जनार्दन शर्माको कदमले देश डुुब्ने खतरा बढेको छ । अर्थ मन्त्रालयले तर्जुमा ‘हेजिङसम्बन्धी निर्देशिका, २०७८’ मन्त्रिपरिषद्बाट पारित भई लागू भएमा ६ हजार मेगावाटका वैदेशिक लगानीकर्ता लाभान्वित हुने तर मुलुकले ७ खर्ब २० अर्ब...
दोस्रो चरणको मतदान : मतदान सुरु भएको ३ घण्टामा कति मत खस्यो ?
नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा साँझ सवा ६ बजेसम्म दुई हजार मत खसेको छ ।
निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले दुई हजार मत खसेको जानकारी दिएका हुन् । हाल राष्ट्रिय...
देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…
देउवा सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव एउटा बिहेमा सहभागी हुन दलबलसहित सुटुक्क भारततर्फ प्रस्थान गरेकी छन् । नेपालसँग सीमा जोडिएको बिहारको मोतिहारी जिल्लामा रहेको उनको माइती परिवारकै एक सदस्यको बिहेमा सहभागी...










