कांग्रेस सभापतिमा रामचन्द्र पौडल नै किन ?
कांग्रेसको १४ औं महधिवेशनबाट नेतृत्व हात पार्नका लागि अहिले नेताहरुका बीचमा रस्साकस्सी चलिरहेको छ । सभापति पदका लागि वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री...
लोकल ठर्रा’ पिएर ओलीको मिर्गौला फेल भयोः मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे छुद्र टिप्पणी गरेका छन्।
उनले एमाले अध्यक्ष ओलीको मिर्गौला लोकल ठर्रा (स्थानीयस्तरमा उत्पादित कोदोको रक्सी) पिएर फेल भएको भन्दै छुद्र टिप्पणी गरेका हुन्।
नेकपा...
अर्थमन्त्री जनार्दनको आजै चाले यस्तो घातक कदम, देश नै पर्यो धरापमा !
अर्थमन्त्री जनार्दन शर्माको कदमले देश डुुब्ने खतरा बढेको छ । अर्थ मन्त्रालयले तर्जुमा ‘हेजिङसम्बन्धी निर्देशिका, २०७८’ मन्त्रिपरिषद्बाट पारित भई लागू भएमा ६ हजार मेगावाटका वैदेशिक लगानीकर्ता लाभान्वित हुने तर मुलुकले ७ खर्ब २० अर्ब...
देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…
देउवा सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव एउटा बिहेमा सहभागी हुन दलबलसहित सुटुक्क भारततर्फ प्रस्थान गरेकी छन् । नेपालसँग सीमा जोडिएको बिहारको मोतिहारी जिल्लामा रहेको उनको माइती परिवारकै एक सदस्यको बिहेमा सहभागी...
कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।
आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।
उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। थापाले जम्मा...
भीम रावललाई भोट नदिनु भन्दै पर्चा बाँडेको मलाइ थाहा छैनः योगेश भट्टराई
एमाले नेता योगेश भट्टराईले महाधिवेशनको मतदान भइरहँदा भीम रावल पक्षलाई भोट नदिनु भन्दै पर्चा बोडेर निर्वाचन आचार संहिता उल्लंघन भएको विषय आफ्नो जानकारीमा नरहेको बताएका छन् ।
मतदान सकिएपछि सञ्चारकर्मीहरूसँग बोल्दै भट्टराईले आचार संहिता उल्लंघन...
ओलीसँग अन्तिमसम्म किन भिडिरहे डा.भीम रावल ?
काठमाडौं । भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।
अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण...







